अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ

<span class='c1'>अख्तियारद्वारा  वैदेशिक रोजगार विभागका</span> <span class='c2'>महानिर्देशक विश्वराज पाण्डे पक्राउ</span>

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ । महानिर्देशक पाण्डेलाई पक्राउ गरिएको आयोगका सहप्रवक्ता खगेन्द्र रिजालले पुष्टि गरेका छन् ।

हिजोमात्रै अख्तियारको विशेष टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपैयाँ घूससहित पक्राउ गरेको थियो ।यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका दुवै जनाले महानिर्देशक पाण्डेको नाम लिएपछि उनलार्इ पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्