प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा बम विस्फोटमा परेका म्यादी प्रहरीको मृत्यु

<span class='c1'>प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा बम</span> <span class='c2'>विस्फोटमा परेका म्यादी प्रहरीको मृत्यु</span>

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको कार्यक्रममा सुरक्षा दिन बसेका एक म्यादी प्रहरीको बम विस्फोटमा परी मृत्यु भएको छ ।
दाङमा मंगलबार प्रधानमन्त्री सहभागी कार्यक्रम  नजिकै भएको बम विस्फोटमा घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा नेपालगन्जमा  मृत्यु भएको प्रहरीले जनाएको छ ।
विस्फोटमा परी घाइते भएका ४ जनाको अवस्था गम्भीर छ । कोहलपुरमा उपचारका क्रममा विनोद चौधरीको मृत्यु भएको दाङ प्रहरी प्रमुख एपसी दुर्गा सिँहले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्