विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ

<span class='c1'>विप्लव माओवादीका तीन</span> <span class='c2'>कार्यकर्ता पक्राउ</span>

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि सक्रियता बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले सुरक्षाका लागि खटिएका प्रहरीलाई विभिन्न केन्द्रमा खटाउन शुरु गरिसकेको छ । मुख्य निर्वाचन कार्यालय दैलेखले कर्मचारीको खटनपटनको काम अन्तिम चरणमा पु¥याएको जानकारी दिएको छ ।

जिल्लामा निर्वाचन विरोधी गतिविधि रोक्ने अभियानसँगै जिप्रका दैलेखले तीन जना विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ । चुनाव विरोधी गतिविधिको संकेत पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दैलेखमा वा नजिकको प्रहरी चौकीमा खबर गर्न जनसाधारणसँग अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्