२५ हजार घूससहित विद्युत् प्राधिकरणका कर्मचारी रङ्गेहात पक्राउ परे

<span class='c1'>२५ हजार घूससहित विद्युत् प्राधिकरणका</span> <span class='c2'>कर्मचारी रङ्गेहात पक्राउ परे</span>

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले  नेपाल विद्युत् प्राधिकरण तथा ग्राहक सेवा वितरण केन्द्र मालेपाटनका एक कर्मचारीलाई रु २५ हजार घूससहित रङ्गेहात पक्राउ गरेको छ ।

ग्राहकको थ्री फेजको लाइन जोड्नका लागि रु २५ हजार घूस मागेपछि अख्तियारको टोली कार्यालयमा पुगेर चौथो तहका इलेक्ट्रिक फोरम्यान ईश्वरप्रसाद सुवेदीलाई पक्राउ गरी अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता रमेश ढकालले जानकारी दिनुभयो ।

केही दिनअघि कार्यालयले सिँचाइ कार्यालयका एक इन्जिनियरलाई पनि घूससहित पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्