प्रदेशसभातर्फको समानुतपातिक नतिजा निर्वाचन आयोगले आज सार्वजनिक गर्ने

<span class='c1'>प्रदेशसभातर्फको समानुतपातिक नतिजा निर्वाचन</span> <span class='c2'>आयोगले आज सार्वजनिक गर्ने</span>

 प्रदेशसभातर्फको समानुतपातिक नतिजा निर्वाचन आयोगले आज सार्वजनिक गर्ने भएको छ ।

अहिले बिहान बस्ने निर्वाचन आयोगको बैठकलेव दलहरुले प्राप्त गर्ने सिट संख्या घोषणा गर्ने तयारी गरिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । प्रदेश नम्बर १ देखि ७ सम्म दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गरिन लागेको हो ।

प्रदेशसभामा १.५ प्रतिशत थ्रेसहोल्ड राखिएको छ । १.५ प्रतिशत मत प्राप्त नगर्ने राजनीतिक दलले समानुपातिकतर्फ सांसद् पाउनेछैनन् । निर्वाचन निर्देशिका अनुसार दलहरुले प्राप्त गरेको सिटसंख्याअनुसार नामावली ७ दिनभित्र निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्