सास्थम कलेजमा क्रिसमस कार्यक्रम सम्पन्न

<span class='c1'>सास्थम कलेजमा क्रिसमस</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

बिराटनगर पुस ८, बिस्वभर मनाइने क्रिसमस आउन केहि दिन मात्रै बाकि रहेको छ । यसैबीच बिराटनगर-१८ स्थित सास्थम कलेजमा क्रिसमस कार्यक्रम शुक्रबार धुमधामका साथ मनाइएको छ । उक्त अवसरमा कलेजका विद्यार्थी तथा कर्मचारीहरुको प्रस्तुति साथै कलेजमा आएका नयाँ बिद्यार्थीहरुलाई स्वागत गराइएको थियो । कार्यक्रमको प्रमुख अतिथि पुर्वान्चल विश्व बिद्यालयका व्यस्थापन संकायका डीन खगेन्द्र आचार्य , विशिष्ट अतिथिमा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली लगायत कलेजका संचालक रोशन थापाको उपस्थिती रहेको थियो ।

कलेजले बिगत ५ वर्षदेखि क्रिसमस कार्यक्रम गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्