पुन मतदान गर्न माग गर्दै सर्वाेच्चमा रिट दयार

<span class='c1'>पुन मतदान गर्न माग</span> <span class='c2'>गर्दै सर्वाेच्चमा रिट दयार</span>

धनुषा । धनुषा क्षेत्र नं ३ मा पुन मतदान गर्न माग गर्दै सर्वाेच्चमा रिट दयार गरेको थियो । रिटमाथि शुक्रबार भएको सुनुवाईमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो । उक्त क्षेत्रमा राजपाका नेता राजेन्द्र महतो चुनाव जित्नु भएको थियो ।

गएको मंसिर २१ गते सम्पन्न भएको चुनावमा महतोले मौन अवधिमा अनर्गल प्रचारबाजी गराएर अचारसंहिताको उल्लंघन गरेको आरोप लगाउँदै यादवले फेरि चुनाव गराउन माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता समेत गराएको बताउनुभयो ।
वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि यादव र लोकतान्त्रिक गठबन्धनबाट राजपाका नेता महतो चुनाव लड्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्