विराटनगर महानगरपालिकाद्वारा दमकलको गलत प्रयोग !

<span class='c1'>विराटनगर महानगरपालिकाद्वारा दमकलको</span> <span class='c2'>गलत प्रयोग !</span>

आगलागी हुँदा नभई नहुने दमकल पछिल्ला दिनमा सडकमा पानी हाल्न प्रयोग भएको छ । विराटनगर महानगरपालिका भित्रको सडक निर्माणको लागि मझौला शहर एकीकृत वातावरणीय सुधार परियोजनाले गरेको काममा महानगरपालिकाको दमकल पानी हाल्न प्रयोग भएको हो ।यो पानी हाल्ने काम परियोजना भित्रको भए पनि त्यसमा ठेकेदारले बेवास्ता गर्दा समस्या महानगरपालिकामा आएपछि महानगरले नै दमकलबाट पानी हाल्दै आएको छ ।

विराटनगर महानगरपालिकासँग ४ वटा दमकल रहेको मा ३ वटा दमकल मात्र प्रयोगमा छन् । तर ती दमकलमध्ये २ वटा दमकल तह हरेक दिन पानी हाल्न निस्कन्छन् ।

यसरी हरेक दिन हरेक गल्लीहरुमा पानी हाल्नमा प्रयोग गरिँदा अप्ठेरो पर्दाको अवस्थामा समस्या हुने बताइन्छ । तर महानगरले त्यस्तो अप्ठेरो नहुने बताउँदै आएको छ । तर यी दमकलको सामान पाउन मुश्किल पर्ने हुँदा यस्ता आकश्मिक साधन बिग्रिहालेमा मर्मतमा समस्या हुने चालकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्