मौसम प्रतिकुल हुँदा बिराटनगर विमानस्थलबाट हुने दैनिक उडान अवरोध

<span class='c1'>मौसम प्रतिकुल हुँदा बिराटनगर विमानस्थलबाट</span> <span class='c2'>हुने दैनिक उडान अवरोध</span>

बिराटनगर पुस १२, विमान उडाउनका लागि मौसम प्रतिकुल हुँदा बिराटनगर विमानस्थलबाट हुने दैनिक उडान अवरोध भएको छ । प्रतिकुल मौसमका कारण मंगलबार साँझका उडान रद्ध भएको थियो । बाक्लो हुस्सु र शीतलहरले भिजिबिलिटी राम्रो नहुँदा उडान प्रभावित भएको हो । हिजोका बुद्ध , यति लगायतका उडान रद्ध भएका थिए  ।

आई.एफ.आर प्रणालीमा उडान गर्दा भिजिबिलिटी १६ सय मिटर चाहिन्छ । उडान नहुँदा काठमाडौं जान टिकट लिएका सयौं यात्रुहरु विमानस्थल जाने र फर्कने गरेका छन् । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्