लिरिल फ्रेस सिजन ४ को उपाधि हिसिला महर्जनले जितिन्

<span class='c1'>लिरिल फ्रेस सिजन ४ को</span> <span class='c2'>उपाधि हिसिला महर्जनले जितिन्</span>

काठमाडौं । लिरिल फ्रेस सिजन ४ को उपाधि हिसिला महर्जनले जितेकी छन् । “लिरिल फ्रेश फेस”को चौथो संस्करण मंगलबार राति समाप्त भएको थियो । ७ सय भन्दा बढी इन्ट्रीबाट छानिएर हरेक टाष्क र एपिशोडमा उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट ३ मध्ये सर्वोत्कृष्ट भएर हिसिला महर्जन लिरिल फ्रेश फेस सिजन ४ को विजेताको उपाधिका साथ नगद पुरस्कार रु. १ लाख र हिरो डुएट स्कूटर जित्न सफल भएकी छिन् ।

फ्याशन फोटोग्राफर, किशोर कायस्थ, कलाकार एवं फ्याशन कोरियोग्राफर, प्रशान्त ताम्रकार र पूर्व मिस नेपाल माल्बिका सुब्बासहितका निर्णायकहरुले लिरिल फ्रेश फेस सिजन ४ को गरिमालाई नै बढाएको बताइएको छ ।

७ सातामा ७ एपिशोड प्रशारण गरिएको लिरिल फ्रेस फेसको हरेक एपिशोडहरु मनोरञ्जनपूर्ण रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्