बैतडी र दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस

<span class='c1'>बैतडी र दार्चुला जिल्लामा</span> <span class='c2'>भूकम्पको धक्का महसुस</span>

दार्चुला । बैतडी र दार्चुला जिल्लामा बिहीबार बिहीबार दिउँसो १ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेत कार्यालयका प्रमुख रत्नमणि गुप्ताकाअनुसार बैतडी र दार्चुलाको सीमा क्षेत्र गोकुलेश्वरबाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भुकम्पबाट भएको क्षतिको कुनै विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्