प्रदेश नं १ को राजधानी विराटनगर हुनुपर्ने माग गर्दै मोरङ मुस्लिम समाजले ज्ञापनपत्र बुझायो

<span class='c1'>प्रदेश नं १ को राजधानी विराटनगर हुनुपर्ने</span> <span class='c2'>माग गर्दै मोरङ मुस्लिम समाजले ज्ञापनपत्र बुझायो</span>

प्रदेश नं १ को राजधानी विराटनगर हुनुपर्ने माग गर्दै मोरङ मुस्लिम समाजले आज जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएको छ ।

समाजले मोरङका प्रजिअ रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको हो । प्रदेश नं १ को राजधानीका लागि विराटनगर राजनीतिक, ऐतिहासिक, सामाजिक र आर्थिक रुपमा अग्रस्थानमा रहेको समाजले जनाएको छ ।

आफ्ना मागलाई बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ आचार्यले बोधार्थ प्रधानमन्त्रीलाई तत्काल पठाइने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्