ट्याक्टरले किचेर १५ महिने बालकको मृत्यु

<span class='c1'>ट्याक्टरले किचेर १५</span> <span class='c2'>महिने बालकको मृत्यु</span>

कपिलबस्तुको महाराजगञ्ज नगरपालिका इटरोलमा ट्याक्टरले किचेर १५ महिने बालकको मृत्यु भएको छ ।

 मंगलबार विहान सवा ८ बजे लु ३ त ६१ २४ नम्बरको ट्याक्टरले स्थानीय दिपराज अहिरका १५ महिनाका छोरा नवराजलाई किचेको थियो ।

बालकको घटनास्थल मै मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । दुर्घटना गराएर फरार रहेका ट्याक्टर चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्