घाँटीमा भात अड्किएर एक जनाको मृत्यु

<span class='c1'>घाँटीमा भात अड्किएर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा सोमबार  घाँटीमा भात अड्किएर एक जनाको मृत्यु भएको छ । स्थानीय उपेन्द्र चालिसेको निर्माणाधिन घरका कामदार महोत्तरी लक्ष्मिनियाका ६० वर्षीय टेकबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

राती १० बजे भात खाने क्रममा तामाङको घाँटीमा भातको गाँस अड्किएको थियो । तामाङको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्