विराटनगरबाट अबैध सखुवाको काठ बरामद 

<span class='c1'> विराटनगरबाट अबैध सखुवाको</span> <span class='c2'>काठ बरामद </span>

मोरङ, पौष १९ गते। विराटनगर महानगरपालिका १४ स्थित जतुवाबाट प्रहरीले मंगलबार सखुवाको काठ बरामद गरेको छ।

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उक्त स्थानबाट को १ त ८५७१ नम्बरको ट्याक्टरमा लोड गरेर राखेको अबस्थामा १०० कि.बी सखुवाको काठ बरामद गरेको हो।

बरामद गरिएको उक्त काठ इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्