बिराटनगरका सिटिसफारी चालकहरुलाई ट्राफिक नियम समन्धी स्थलगत प्रशिक्षण

<span class='c1'>बिराटनगरका  सिटिसफारी चालकहरुलाई ट्राफिक</span> <span class='c2'>नियम समन्धी स्थलगत प्रशिक्षण</span>

बिराटनगर पुस १९ , बिराटनगर महानगरपालिकामा चल्ने सिटिसफारी चालकहरुलाई आज ट्राफिक नियम समन्धी स्थलगत प्रशिक्षण प्रदान गरिएको छ  । बिराटनगरको महेन्द्र चौकमा २० जना सिटिसफारी चालकहरुलाई भेला गरी ट्राफिक नियम, सडकमा सवारी चालाउँदा ध्यान दिनु पर्ने कुराहरु, र सडकको सुरक्षीत प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

प्रसनि तुलामणी आचार्य सहितको टोलिले  सिटिसफारी चालकहरुलाई स्थलगत प्रशिक्षण दिनुको साथै बिभिन्न ट्राफिक कोटेशन लेखिएको ५० थान पर्चा पमप्लेट वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्