४ वर्षिय बालककाे सुनसरीमा डुबेर मृत्यु

<span class='c1'>४ वर्षिय बालककाे</span> <span class='c2'>सुनसरीमा डुबेर मृत्यु</span>

सुनसरीको गढी गाउँपालिका-५ बस्ने प्रमोद यादवको ४ बर्षिय छोरा सुजन यादवको शुक्रबार नहरमा डुबेर ज्यान गएको छ।

दिउँसो १२ बजेतिर घर नजिकै रहेको नहरमा डुबेको अवस्थामा भेटेपछी आफन्तले उनलाई उपचारकालगी ईनरुवा अस्पताल पुराएका थिए। उनको उपचारको क्रममा दिउँसो ३ बजेतरि मृत्यु भएको प्रहरीले जानएको छ।

घटनाबारे थप अनुसन्दान भइरेहको छ। यस्तै सोलुखुम्बुको दुधकौशिका गाउँपालिका-९ बस्ने ४६ बर्षिया ज्याममाङया तामाङको शुक्रबार लडेर मृत्यु भएको छ। दिउँसो २;३० बजेतिर बारीमा उनलाई आफन्तले चिप्लीएर लडेको अवस्थामा मृत भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा प्रहरी चौकी सुकेपोखरीबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्