विराटनगरलाइ प्रदेश राजधानी बनाउन नगर परिक्रमा

<span class='c1'>विराटनगरलाइ प्रदेश राजधानी</span> <span class='c2'>बनाउन नगर परिक्रमा</span>

विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग राखी विराटनगर परिक्रमा भएकाे छ । हिजाे अपराह्न मोरङ मुस्लिम समाजले परिक्रमा गरेकाे हाे ।
सो समाजले ‘राजा विराट्का राजधानी विराटनगरलाई प्रादेशिक राजधानी बनाऊ’, ‘सबै पूर्वाधारयुक्त विराटनगरलाई राजधानी बनाऊ’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर नगर परिक्रमा गरेको थियो ।

यसअघि सरकारलाई दवाव दिने उद्देश्यले मुस्लिम युवाले विराटनगरलाई राजधानी बनाउनुपर्ने माग राखेर एक सातासम्म विराटनगरमा रिले अनशनसमेत गरेको थियो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्