अनलाइन मिडिया समूह मोरङमा भण्डारी

<span class='c1'>अनलाइन मिडिया समूह</span> <span class='c2'>मोरङमा भण्डारी</span>

विराटनगर, २२ पुस । विराटनगरका स्वतन्त्र पत्रकार तेजेन्द्र बहादुर भण्डारीको सयोजकत्वमा ११ सदस्य कार्य समिति रहनेगरी अनलाइन मिडिया समूह मोरङ गठन भएको छ ।

विराटनगरमा शनिबार मोरङबाट सञ्चालन भएका अनलाइन पत्रिकाका सञ्चालक तथा पत्रकारहरुको भलाले भण्डारीको सयोजकत्वमा समिती गठन भएको हो । गठित सह–सयोजकमा अम्विका भण्डारी, सचिवमा पुष्पराज थपलिया र कोषाध्यक्षमा निरोज कोइरालालाई चयन गरेको छ ।

घोषित सदस्यहरुमा बाबुराम भण्डारी, प्रेम देवान, भवेश मण्डल, मातृका पौडेल, दिनेश सुव्वा, गोपाल काफ्ले र आषिश विष्ट रहेका छन् ।

त्यस्तै बन्धु पोखरेल, महेन्द्र विष्ट, विक्रम लेइटल र कुमार लुइटेल(रोहित)लाई समितीको सल्लाहकारमा चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्