सुविधा माग

<span class='c1'>सुविधा</span> <span class='c2'>माग</span>

विराटनगर २ असार ।
अखिल नेपाल सेक्युरिटि मजदुर संघले दैनिक जिवीकोपार्जनका लागि राजपत्रमा
प्रकाशित गरी दिएको सेवा सुविधा दिन सबै सेक्युरिटी व्यवसायी संघले माग
गरेको छ । विगतमा सबै संघ संस्थाहरुले तोकिए अनुसारको पारिश्रमिक नदिएको भन्दै चैत्र १
गते देखि नै लागु हुने गरी दिन र नदिए आन्दोलन गर्ने चेतावनि संघका
कोचिला संयोजक तुलसीप्रसाद सिग्देलले बताउनु भएको छ ।
आफुहरुको अनुरोधलाइ वेवास्ता गरे एकहप्तापछि देखि आन्दोलनमा जाने र
त्यसको जिम्मेवारी सम्वन्धित पक्षले लिनुपर्ने सिग्देलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्