पञ्चेश्वर पाथीभरा सामुदायीक भवनको उद्घाटन

<span class='c1'>पञ्चेश्वर पाथीभरा सामुदायीक</span> <span class='c2'>भवनको उद्घाटन</span>

बिराटनगरमा पञ्चेश्वर पाथीभरा सामुदायीक भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
बिराटनगर स्थित पुष्पलाल चोकमा रहेको तिन कष्ठा जमिनमा सामुदायीक भवन निमाण गरिने भएको हो । शुक्रबार बिराटनगरमा मुक्ति क्षेत्रका पिठाधिस खेमराज केशव शरणले सामुदायीक भवनको उद्घाटन गर्नु भएको थियो ।  पाथिभरा शक्ति पिठ र पञ्चेश्वर मन्दिरवाट संकलित झन्डै एक करोड लागतमा भवन निर्माण हुने सामुदायीक भवन निर्माण समितिका अध्यक्ष वावुराज ओझाले बताउनु भयो । कार्यक्रममा मोरङ्गका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम ,पाथीभरा माता , , पञ्चेश्वर शिव मन्दिरका अध्यक्ष गंगाबिसन राठी , पाथीभरा शक्तिपिठका अध्यक्ष जगत बन्धु कार्की ,पंडित कृष्ण गुरागाइ लगाएतका बक्ताहरुले सामुदायीक भवन बिराटनगरको गौरवका रुपमा स्थापित हुने वताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्