भोलि राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा हुने

<span class='c1'>भोलि राष्ट्रिय एकता दिवसमा</span> <span class='c2'>सार्वजनिक विदा हुने</span>

काठमाडौं । सरकारले राष्ट्रिय एकता दिवसको अवसरमा भोलि बिहीबार सार्वजनिक विदा दिने भएको छ ।गृह मन्त्रालयले जारी गरेको सूचनामा बिहीबार राष्ट्रिय एकता दिवस परेकाले त्यस अवसरमा नेपाल राज्यभरका सबै  सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा दिने सरकारको निर्णय भएको उल्लेख छ ।

नेपालमा पछिल्ला वर्षमा राष्ट्रिय एकता दिवसको दिनमा दिइने विदा कट्टा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्