नेपाली सेनाका मेजर बालिका यौन दुराचार गरेको अभियोगमा पक्राउ

<span class='c1'>नेपाली सेनाका मेजर बालिका यौन</span> <span class='c2'>दुराचार गरेको अभियोगमा पक्राउ</span>

नेपाली सेनाका एक मेजर (सेनानी)लाई प्रहरीले बालिका यौन दुराचार गरेको अभियोगमा पक्राउ गरेको छ ।
मेजरका आफन्तको घरमा बस्ने बालिकालाई अप्राकृतिक यौन गतिविधि गराएको भन्दै पीडितको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरले मेजर प्रभवविक्रम शाहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मेजरलाई जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी रवी पौडेलले बताए । पक्राउ परेका मेजर २३ नम्बर बाहिनी बाग्लुङमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्