रानी प्रहरीद्धारा ६० हजार मुल्य बराबरको सामान बरामद

<span class='c1'>रानी प्रहरीद्धारा ६० हजार</span> <span class='c2'>मुल्य बराबरको सामान बरामद</span>

विराटनगर २६ पुष । ईलाका प्रहरी कार्यलय रानी विराटनगरले भन्सार छलेर ल्याएको सामान बरामद गरी भन्सारमा बुझाएको छ । जोगबनीबाट भन्सार छलेर ल्याएको करिब ६० हजार मुल्य बराबरको सामान बरामद गरी भन्सारमा दाखिला गरेको ईलाका प्रहरीका कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । प्रहरीले कपडा, तरकारी, खाद्यन्न सामाग्री लगायत ३ थान साईकल समेत बरामद गरी बुधबार रानी भन्सारमा बुझाएको रानी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्