चिसोले कठ्याङ्ग्रिएर चार महिने बालकको मृत्यु

<span class='c1'>चिसोले कठ्याङ्ग्रिएर चार</span> <span class='c2'>महिने बालकको मृत्यु</span>

धनुषामा चिसोले कठ्याङ्ग्रिएर चार महिने बालकको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ९ नौसय विघामा बुधबार  साँझ चिसोले कठ्याङग्रिएर ४ महिने बालक स्थानीय २२ वर्षीय मञ्जु यादवका  छोरा क्रिश्चन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बेलुका ५ बजे चिसोले कठ्याङग्रिएर अचेत भएका बालकको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्