आरोहण गुरुकुल विराटनगरमा सरजमिन नाटक मञ्चन सुरु

<span class='c1'>आरोहण गुरुकुल विराटनगरमा सरजमिन</span> <span class='c2'>नाटक मञ्चन सुरु</span>

आरोहण गुरुकुल विराटनगरमा हिजो देखि सरजमिन नाटक मञ्चन सुरु भएको छ । लेट्स इन्टरटेन्मेन्टको आयोजनामा जारी दोस्रो पूर्वाञ्चल नाट्य यात्राका क्रममा मण्डला थिएटर नेपालले प्रवीण खतिवडाद्धारा निर्देशित नाटक सरजमिन मञ्चन सुरु गरेको हो ।

हाटखोलास्थित सुशीला कोईराला नाटकघरमा सोमबारसम्म दिउँसो १ बजे र ४ बजे नाटक मञ्चन हुनेछ । नाटकमा बुद्धि तामाङ, विजय बराल, सोमनाथ खनाल, विकास जोशी सहितका कलाकारहरुको अभिनय रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्