पश्चिमी बायुको प्रभावले देशभर मौसम बदली, पूर्वमा बिहिबार वर्षा हुन सक्ने

<span class='c1'>पश्चिमी बायुको प्रभावले देशभर मौसम बदली,</span> <span class='c2'>पूर्वमा बिहिबार वर्षा हुन सक्ने</span>

अफगानिस्तान, पाकिस्तान, भारत हुँदै पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी वायुले वर्षा भएको हो । मंगलबार देशको सुदुरपश्चिमबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल भित्रिएको हो ।

उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मध्यमखालको हिमपात हुनसक्ने सम्भावना पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्