मोरङका थुनुवा बन्दीहरुका लागि ७० थान कम्बल वितरण

<span class='c1'>मोरङका थुनुवा बन्दीहरुका लागि</span> <span class='c2'>७० थान कम्बल वितरण</span>

विराटनगर, माघ १२
जिल्ला प्रहरी कार्यालय मोरङका थुनुवा बन्दीहरुका लागि कम्बल वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर मिड टाउनले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका थुनुवा बन्दीहरुका लागि ७० थान कम्बल वितरण गरेको हो । कम्बल १ नं. प्रदेशसभा सदस्य विन्दीया कार्की र राटरी क्लब विराटनगरका युगलकुमार राठीले जिलला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुणकुमार बि.सि. लाई हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्