बालिकासँग अप्राकृतिक यौन गतिविधि गर्ने नेपाली सेनाका सेनानी जेल चलान

<span class='c1'>बालिकासँग अप्राकृतिक यौन गतिविधि गर्ने</span> <span class='c2'>नेपाली सेनाका सेनानी जेल चलान</span>

काठमाडौं । बालिका सँग अप्राकृतिक यौन गतिविधि गरी पक्राउ परेका नेपाली सेनाका सेनानी (मेजर)प्रभव विक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए । शौचालयमा बालिकालाई आफ्नो यौन अंग चलाउन लगाएको अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्