अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम आक्रमण, कम्तिमा ४० जनाको मृत्यु

<span class='c1'>अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम</span> <span class='c2'>आक्रमण, कम्तिमा ४० जनाको मृत्यु</span>

१३ माघ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको छ । १४० भन्दा बढी घाइते भएका छन् ।

विस्फोटकले भरिएको एम्बुलेन्समा अक्रमणकारी आएका थिए, जुन प्रहरी चेक प्वाइन्टबाट निस्किएर सडकमा आएको थियो । गृह मन्त्रालयको पुरानो भवन नजिकै आत्मघाती विस्फोट भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्