सहिद दिवसमा श्रद्धाञ्जली सभा

<span class='c1'>सहिद दिवसमा</span> <span class='c2'>श्रद्धाञ्जली सभा</span>

विराटनगर,१६ माघ ।
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु नगर कमिटीले बिराटनगरका महेन्द्र चोकमा दिप प्रज्वलन गरेको छ ।
सहिद दिवसको अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली स्वरुप दिप प्रज्वलन गरिएको हो  । 

सहिदको सम्झनामा मैनवत्ती बालेर युवाहरूले श्रद्धाञ्जली दिएका थिए । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सचिव वासिम आलम, केन्द्रीय सचिवालय सदस्य भाष्कर खनाल, किसन भगत, मोरङ जिल्ला अध्यक्ष गोकर्ण घिमिरेको उपस्थितिमा अनेरास्ववियु महानगर समितिको अगुवाईमा दिप प्रज्वनल सहित सहिद प्रति सम्मान गरिउको सदस्य पेरिस सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्