सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

<span class='c1'>सुनसरीमा ट्रकको ठक्करबाट</span> <span class='c2'>मोटरसाईकल चालकको मृत्यु</span>

सुनसरी,१८ माघ ।
सुनसरीमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । सुनसरीको रामधुनी नगरपालिका २ स्थित पूर्व पश्चिम राजमार्गमा रोकी राखेको ट्रकका मोटरसाइकल ठोक्किदा चालकको ज्यान गएको हो । ज्यान गुमाउँनेमा को ३२ प ८९८ नम्बरको मोटरसाइकल चालक सुनसरी रामधुनी–५ का नैनबहादुर बन्जरा रहेका छन्। मोटरसाइकल बेलुका ७ बजेतिर रोकी राखेको ना ४ ख १२१६ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनमा गम्भिर घाइते बन्जराको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्