इलाममा रुखबाट लडेर बालकको मृत्यु

<span class='c1'>इलाममा रुखबाट लडेर</span> <span class='c2'>बालकको मृत्यु</span>

इलामको रोङ गाउँपालिका- ३ मा शनिबार रुखबाट लडेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानिय भरत राई को ११ बर्षिय छोरा सुनिल राई रहेका छन्। विहान आफ्नै घर छेउमा रहेको गोगनको रूखमा चढने क्रममा अचानक लडेर घाइते भएका उनलाई उपचारकालगी विएनसी अस्पताल विर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनाबरे थप अनुसन्धान भइरहेको प्रहरी चौकी हर्कटेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्