धरानले दुई मिनेटमा दुई गोल खाँदै प्रतियोगिताबाटै बाहिरियो

<span class='c1'>धरानले दुई मिनेटमा दुई गोल</span> <span class='c2'>खाँदै  प्रतियोगिताबाटै बाहिरियो</span>

धरान, माघ २१ । आयोजक धरानलाई सडेन डेथमा हराउँदै भारतको दुर्गापुर स्टील २० औं बुढासुब्बा गोल्डकप फुटवलको सेमिफाइनलमा पुगेको छ । धरान रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो ।

खेलमा २–० ले अग्रता बनाएको भए पनि त्यसलाई जोगाउन नसक्दा धरान पराजित भयो । धरानले खेलको ७९ औं मिनेटसम्म २–० को अग्रता लिएको थियो । तर दुर्गापुरले २ मिनेटमा २ गोल गर्दै खेलमा पुनरागमन गर्‍यो र ९० मिनेटको खेल २–२ को बराबरीमा सकियो । त्यसपछि अतिरिक्त समयमा कुनै गोल भएन र खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा आयोजक धरान अभागी ठहरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्