दुई मोटरसाइकल ठोक्किंदा दुई जना घाइते

<span class='c1'>दुई मोटरसाइकल ठोक्किंदा</span> <span class='c2'>दुई जना घाइते</span>

मोरङको सुन्दर-हरैचा नगरपालिकामा शुक्रबार विहान दुई मोटरसाइकल एक अर्कासंग ठोक्किंदा दुई जना घाइते भएका छन। बिहान करिब ११ बजेतिर पूर्व पश्चिम लोकमार्ग अन्तरगत सुन्दर-हरैचा नगरपालिका १० बुधबारेमा बा ६६ प ६५२६ र को २८ प २३०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो। दुर्घटनामा दुबै मोटरसाइकलका चालक सुनसरी ईटहरी उपमहानगरपालिका ८ बस्ने २४ वर्षीय आयुष अधिकारी र मोरङ ग्रामथान गाउँपालिका ७ बस्ने २२ वर्षीय अजय साह घाइते भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्