अश्लिल क्रियाकलापमा संलग्न एक जोडी रानीबाट पक्राउ

<span class='c1'>अश्लिल  क्रियाकलापमा संलग्न</span> <span class='c2'>एक जोडी रानीबाट पक्राउ</span>

ईलाका प्रहरी कार्यालय रानीले होटलमा अश्लिल क्रियाकलाप गर्ने एक जोडीलाई पक्राउ गरी कारवाही गरेको छ। ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले होटल, लज, रेष्टुरेन्ट चेकजाँच अभियानका क्रममा भारत भागलपुर बस्ने ४२ वर्षीय एक पुरुष तथा २५ वर्षीया महिलालाई नियन्त्रणमा लिई शुक्रबार म्याद थप गरेको हो । उनीहरु बिहिवार राती विराटनगर १५ स्थित एक होटलबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्