विराटनगरको रघुपति जुटमिलमा आगलागी

<span class='c1'>विराटनगरको रघुपति</span> <span class='c2'>जुटमिलमा आगलागी</span>

विराटनगर, २६ माघ ।
मोरङको विराटनगर महानगरपालिका १७ स्थित रघुपति जुटमिलमा आगलागी भएको छ। मिलको मेसिन तातिएर आगलागी भएको प्रहरीले जनाएको छ । मेसिन तताउने क्रममा शुक्रवार दिउँसो १ बजेतिर आगलागी भएको हो । आगलागीबाट करिव दश टन जुट जलेको छ। आगो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी र मिलका कामदारको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब दश लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्