विश्व क्रिकेट लिग डिभिजन २ : ओमानले नेपाललाई ६ विकेटले हरायो 

<span class='c1'>विश्व क्रिकेट लिग डिभिजन २ :</span> <span class='c2'>ओमानले नेपाललाई ६ विकेटले हरायो </span>

२६ माघ । नेपालले विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो खेलमा शुक्रबार ओमानले नेपाललाई ६ विकेटले हराएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य ओमानले ४ विकेट गुमाउँदै प्राप्त गर्‍यो । विजय टोलीका लागि अकिव इल्यासले सर्वाधिक ४६ रनको योगदान गरे ।नेपालका तर्फबाट सन्दीप लामिछानेले २ विकेट लिए भने बसन्त रेग्मी र सोमपाल कामीले एकरएक विकेट लिए ।

पहिलो व्याटिङ गरेको नेपाल ४६ ओभरमा १सय ३८ रनमा समेटिएको थियो । नेपालका लागि शरद भेषावकरले सबैभन्दा धेरै २२ रन बनाउँदा ओमानका कलिम उल्लाहले ४ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्