धरानको बिजयपुर क्षेत्रमा पुरातत्व विभागको चासो

<span class='c1'>धरानको बिजयपुर क्षेत्रमा</span> <span class='c2'>पुरातत्व विभागको चासो</span>

धरान, २८ माघ ।
ऐतिहासिक किराँतकालीन दरबारस्थल रहेको धरानको बिजयपुर क्षेत्रमा पुरातत्व विभागले अवलोकन गरेको छ । विजयपुरको वनक्षेत्रमा धरान खानेपानी आयोजनाको टंकी बनाउने विषयमा जातिय संस्थाहरुसंग धरान उपमहानगरपालिकाले गरेको सहमति प्रति असन्तुष्ट पक्षले विवाद गरिरहेका बेला पुरातत्व विभागका पूर्वाञ्चल क्षेत्रीय प्रमुख चन्द्रप्रसाद अधिकारीले उक्त स्थलको अवलोकन गरेका हुन् । यसअघि विवादको क्रममा आन्दोलनकारीका तर्फबाट किरात याक्थुङ चुम्लुङले विभागमा निवेदन दिएको थियो । अवलोकनमा अधिकारीसँगै संघर्ष समितिका पदाधिकारीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्