रंगेलीमा पैनीमा डुबेर एक महिलाको मृत्यु

<span class='c1'>रंगेलीमा पैनीमा डुबेर</span> <span class='c2'>एक महिलाको मृत्यु</span>

विराटनगर, २८ माघ ।
मोरङको रंगेलीमा पैनीमा डुबेर एक महिलाको मृत्यु भएको छ। रगेली नगरपालिका ८ झमनपुर स्थित पैनीमा डुबेर रंगेली–९ बस्ने ५५ वर्षीया कामो ताजपुरियाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

ताजपुरियालाई स्थानीयवासीले पैनीमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा रंगेलीबाट पुगेको प्रहरी टोलीले अनुसनधान गरेको प्रहरीले जनाउको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्