निमुवाबाट लागूऔषध सहित युुवक पक्राउ

<span class='c1'>निमुवाबाट लागूऔषध सहित</span> <span class='c2'>युुवक पक्राउ</span>

विराटनगर २९ माघ ।
मोरङ बुढीगंगा गाउँपालिका ४ राहुल पेट्रोल पम्प अगाडीबाट प्रहरीले लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका ४ का अर्जुन राई रहेका छन् । राईलाई कोशी राजमार्ग अन्तरग निमुवामा ईलाका प्रहरी कार्यालयको टोलीले चेकिङ गर्ने क्रममा पक्राउ गरेको हो । धरान जाने बसमा सवार राईको साथबाट लागूऔषध एभिल–४४ एम्पुल र डाईजेल्याब–४४ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङलेजनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्