अन्तर्राष्ट्रिय कन्डम दिवसका अवसरमा नेपाल सहित विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने

<span class='c1'>अन्तर्राष्ट्रिय कन्डम दिवसका अवसरमा नेपाल सहित</span> <span class='c2'>विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने</span>

संस्थाका निर्देशक राजेश दिदियाले एड्रिन प्रधानको कन्सर्टसँगै भक्तपुरको टौमढीदेखि दरबार क्षेत्रसम्म कण्डम र्‍याली हुने जानकारी दिए । र्‍यालीकै बीच निःशुल्क एचआइभी जाँच गरिने उनले बताए ।

एएचएफ नेपालको आर्थिक सहयोग र राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपिएन) को राष्ट्रिय सञ्जालअन्तर्गत उक्त म्युजिक कन्सर्ट हुने निर्देशक दिदियाले जानकारी दिए । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्