प्रदेश पाँचको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

<span class='c1'>प्रदेश पाँचको मुख्यमन्त्रीमा</span> <span class='c2'>शंकर पोखरेल नियुक्त</span>

रुपन्देही,२  फागुन ।  प्रदेश पाँचको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनुभएको छ ।  पाँच नम्बर प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको एमालेका मुख्य सचेतक मुमिश्वर ढकालले जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलको सपथ बिहीबार ३ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्