लागु औषध सहित नेमुवाबाट युवा पक्राउ

<span class='c1'>लागु औषध सहित</span> <span class='c2'>नेमुवाबाट युवा पक्राउ</span>

विराटनगर, २ फागुन ।
प्रहरीले बुधवार साँझ ७ बजे तिर (केहीबेर अघि) ठुलो मात्रामा लागुऔषध सहित १ जनालाई मोरङको नेमुवाबाट पक्राउ गरेको छ । बिराटनगरबाट धरान तर्फ जाँदै गरेको यात्रु बसमा चेकजाँच गर्ने क्रममा सिरहा लहान नगरपालिका ६का प्रसाय दहाललाई लागुऔषध सहित पक्राउ गरेको हो । दहालको साथबाट नाइट्रोसन ७ सय ६० थान बरामद भइएको ईलाका प्रहरी कार्यालय नेमुवाका  प्रहरी नायव निरक्षक टंक कोइरालाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्