दौरा सुरुवाल र साडी चोलीमा आउन सांसदलाई ओलीको निर्देशन

<span class='c1'>दौरा सुरुवाल र साडी चोलीमा</span> <span class='c2'>आउन सांसदलाई ओलीको निर्देशन</span>

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दललाई मर्यादित पोशाकको साथ सपथ ग्रहणमा उपस्थीत हुन आह्वान गरेका छन्।

पहिरन कहाँ र कस्तो अवस्थामा भन्ने हुन्छ, ओलीले सम्बोधन गर्दै भने, संकीर्ण हुन खोजेको होइन तर ख्याल गर्नु।उनले थप प्रस्ट्याए पुरुषहरु दौरासुरुवाल, कोट, टोपीमा आउनुस्। महिलाहरु सकभर साडी चोलोमा आउनुस्।

सम्बोधनकै क्रममा ओलीले पोशाकसँगै सांसदहरुलाई आफ्नो विषयमा कमाण्ड हुने गरी अध्ययन गरेर आउन भन्दै जनताले आफुहरुलाई ठूलो आशा भरोसाका साथ जिम्मेवारी सुम्पेको र इमान्दारिताका साथ काम गरेर देखाउन पर्ने चुनौती थपिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्