काठमाडौंमा ५ तले घरमा आगलागी, आगोमा फसेका एक वृद्धको ज्यान गयो

<span class='c1'>काठमाडौंमा ५ तले घरमा आगलागी, आगोमा</span> <span class='c2'>फसेका एक वृद्धको ज्यान गयो</span>

काठमाडौं, फागुन ५।  काठमाडौंकाे लगनचोक नजिकै अमृतलाल रन्जित र अष्टनारायण महर्जनको घरमा आगलागी हुँदा एक वृद्धको ज्यान गएको छ । आगलागीमा परि काभ्रेका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको ज्यान गएको महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडले जनाएको छ । श्रेष्ठ प्यारालाइसिस भएका कारण आगो लागेपछि तत्काल बाहिर निस्कन नसकेको बताइएको छ ।

आगो निभाउने क्रममा उहाँका छोरा प्रविणलाल श्रेष्ठ घाइते हुनुभएको छ । बिहान ४ बजेतिर लागेको आगो ४ वटा दमकलसहित स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा निभाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्