इरानमा ६० जना यात्रु बोकेको विमान दुर्घटना

<span class='c1'>इरानमा ६० जना यात्रु</span> <span class='c2'>बोकेको विमान दुर्घटना</span>

६ फागुन  । इरानमा यात्रु विमान दुर्घटना भएको छ । ६० जना यात्रु चढेको विमान मध्य इरानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।

राजधानी तेहरान र दक्षिण पश्चिमी शहर यासुजबिच उडानमा रहेको विमान दुर्घटना भएको हो । यात्रु र चालक दलका सदस्यको स्थिति थाहा हुन सकेको छैन । मौसम खराब भएका कारण उद्धारका लागि हेलिकप्टर दुर्घटनास्थलमा पुग्न नसकेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्