एमालेसँग पार्टी एकता गर्ने सहमति भएसँगैनेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने
आवर बिराटनगर डटनेट | Feb 20, 2018
पार्टी एकताबारे सहमति नभएपछि माओवादीले केपी ओली प्रधानमन्त्रीको रुपमा शपथ लिँदा आफ्ना नेताहरुलाई मन्त्रिपरिषद्मा पठाएको थिएन । यसैकारण प्रधानमन्त्री ओलीले आफ्नै पार्टीबाट लालबाबु पण्डित र थममाया थापालाई मात्रै मन्त्रीमा नियुक्त गरेका थिए ।