आगलागीमा परी १० महिने बालिकाको मृत्यु

<span class='c1'>आगलागीमा परी १०</span> <span class='c2'>महिने बालिकाको मृत्यु</span>

दिउँसो घरमा कोही नभएको समयमा अके थापाको घरमा आगलागी हुँदा उनको घरमा भाडामा बस्ने  गंगा भण्डारीकी १० महिनाकी छोरी देवीका भण्डारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दिउँसो घरमा कोही नभएको समयमा विद्युत सट भई आगलागि हुँदा भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ । आगलागीबाट घर भित्र रहेका अन्नपात लुगा कपडा लगायतका सामाग्री जलेर नष्ट भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्