मोरङको रतुवामाईमा आगलागीबाट आठ लाखको क्षति

<span class='c1'>मोरङको रतुवामाईमा आगलागीबाट</span> <span class='c2'>आठ लाखको क्षति</span>

मोरङ, ११फाल्गुन

मोरङको रतुवामाई नगरपालिका १ मा शुक्रबार आगलागीबाट स्थानीय अर्जुन मण्डलको घर जलेको छ। मण्डलको घरमा  खाजा बनाउने क्रममा टाटीमा आगो सल्किएर अचानक आगलागी भएको हो। आगलागीबाट टाटी बेराले बनेको दुई वटा घर, घरभित्र भएको सम्पुर्ण सामानहरु जल्दा  आठ लाख बिस हजार बराबरको क्षति भएको छ। आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा ४ बजे नियन्त्रण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्